Main

विद्यालय शिक्षा विधेयक संशोधन गरेर पारित गर्न सरोकारवालको माग

शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको शिक्षा बहसमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ५४ वर्षपछि बन्न लागेको ऐन अधुरो राखेर शिक्षा क्षेत्रलाई समस्यामा राख्न नहुने बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button