Main

विद्यालय शिक्षा विधेयकबारे शिक्षामन्त्री- सरकारले रोकौं भनेपछि रोक्नैपर्छ

‘सत्ता गठबन्धनको ठूलो दलको प्रमुख सचेतकले आफ्ना कुरा राखेपछि मैले त्यसलाई ग्रहण गर्नुपर्छ,’ पन्तले भने, ‘संसदीय प्रणालीमा सरकारको तर्फबाट मन्त्रीले यसलाई रोकौं भनेपछि त्यो विधेयकको रुपमा जाँदैन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button