Main
विद्यालय शिक्षा विधेयकमा शीर्ष सहमति खोज्न सुझाव
९ फागुन, काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले विद्यालय शिक्षा विधेयकका मुख्य विषय पहिचान गरेर शीर्ष सहमति खोज्न सुझाएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा निजामती सेवा विधेयकबारे छलफल थियो । निजामती सेवा विधेयमबारे मुख्य विषय पहिचान गरेर शीर्ष सहमति खोज्न आवश्यक रहेको तर्क गरेका उनले आफूले यस्तै सुझाव शिक्षा…
– यस समाचारको श्रोत : Online Khabar हो ।