Main
विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदै
२२ वैशाख, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल हुँदैछ । यस निम्ति प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे ३ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुनेछ । यो विधेयकमाथि सहमति जुटाउने गरी समितिले उपसमिति गठन गरेको थियो । उपसमितिको कार्य प्रगतिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।