Main
विद्युत प्राधिकरणको लापरबाहिरीले पोलमै अस्ताए उज्वल
३ जेठ, काभ्रे । काभ्रेको धुलिखेलमा विद्युतका एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । धुलिखेल नगरपालिका- ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका सर्लाही लालबन्दी नगरपालिकाका २८ वर्षीय उज्वल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।