Main
विद्युत प्राधिकरणलाई सूर्यनाथ यादवले गरे ४० लाखको जग्गा दान
५ चैत, जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ निवासी सूर्यनाथ यादवले विद्युत प्राधिकरणलाई ४० लाखभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । विद्युत प्राधिकरणको स्थायी भवन निर्माणका लागि यादवले धनुषाधाम चोक नजिकको २ कठ्ठा जग्गा हस्तान्तरण गरेका हुन् । हाल सो क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा कम्तिमा २० लाख रहेको यादव बताउँछन् । उनले सोमबार…
– यस समाचारको श्रोत : Online Khabar हो ।