Main
‘विधेयक प्रमाणीकरणबारे राष्ट्रपतिको अधिकार स्पष्ट गर्न छुट्टै कानुन आवश्यक’
१५ पुस, काठमाडौं । संसदीय अध्ययनले विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको अधिकार स्पष्ट गर्न छुट्टै कानुन आवश्यक रहेको औंल्याएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गठन गरेको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन उपसमिति’ले यस्तो बोध गरेको हो । नेकपा एकीकृत समाजवादीका सांसद वेदुराम भुसाल नेतृत्वको उपसमितिले गरेको अध्ययन अनुसार राष्ट्रपतिको कार्यसम्पादन र विधेयक प्रमाणीकरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।