Main
विनाप्रतिस्पर्धा दर्जनौं कार्यकर्तालाई नियुक्तिपत्र बाँडेर अवकासमा जाँदै नेवानि अध्यक्ष अधिकारी
अध्यक्ष अधिकारीले विनाप्रतिस्पर्धा नाम मात्रैको अन्तर्वार्ता लिएर २ सयभन्दा बढी करार र ज्यालादारीका कर्मचारी भर्ना गरेका थिए । त्यसमध्ये अवकाश जान एक महिनामात्रै बाँकी हुँदा उनले लिखित परीक्षा समेत नलिई ४५ कर्मचारी भर्ना गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।