Main

विपक्षीको कोठामा कागजको भूत राखिदिने फुटबल टिमलाई कारबाही

विपक्षी टोलीको कपडा लगाउने कोठामा खराब आत्माको प्रतीकको रुपमा रहेको कागजी आकृति राख्ने एक चिनियाँ फुटबल टोलीलाई  ३० हजार युआन (करिब चा हजार १०० अमेरिकी डलर) जरिवाना गरिएको छ । चीनको दोस्रो तहको लिग फुटबल चाइना लिग टूमा खेल्ने क्लब चांगचुन छिदु एफसीले गत जुन २८ मा भएको खेलअघि विपक्षी टोलीको ड्रेसिङ रूममा कागजले बनेका विभिन्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button