Main
विपद्मा तालिम प्राप्त स्वयंसेवक खटाइन्छ : कार्यकारी निर्देशक भट्ट
११ जेठ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक ई.दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने बताएका छन् । त्यसलाई अभियानका रुपमा अघि बढाइएको उनको भनाइ छ । आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्मा क्षति न्यूनीकरणका लागि पहिलोपटक स्वयंसेवक परिचालन…
– यस समाचारको श्रोत : Online Khabar हो ।