Main
विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन माग
२९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले हमासको कब्जमा रहेका विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले विपिन जोशीको बारेमा अहिलेसम्म कुनै अत्तोपत्तो नभएको भन्दै उनको रिहाइका लागि सरकारले गरिरहेको पहलबारे संसद्लाई जानकारी गराउन माग गरेका हुन् । इजरायल र…
– यस समाचारको श्रोत : Online Khabar हो ।