Main
विपिनको रिहाइका लागि भएको पहलबारे संसद्लाई जानकारी गराउन केसीको माग
२९ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताए । जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।