Main
विप्लवको पार्टी दर्ता गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने- समयमा चुनाव गर्छौं
‘लोकतन्त्रको सुन्दर पक्ष भन्ने नै निर्वाचन अर्थात स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट निर्वाचित भएर मुलुकको सुशासन गर्ने पद्धतिलाई मानिन्छ,’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।