Main

विप्लवको पार्टीबाट संघर्षका कार्यक्रम घोषणा, २० कात्तिकमा काठमाडौंमा सभा

१० कात्तिक, काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दश दिने जन संघर्षका कार्यक्रम घोषणा गरेको छ। हालै सम्पन्न केन्द्रीय समितिको विशेष बैठकको निर्णयअनुसार पार्टीले कात्तिक २० गतेसम्मका लागि जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो। नेकपा केन्द्रीय समितिको विशेष बैठक २४ देखि ३० असोजमा केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको थियो। कार्यक्रमअनुसार १३ कात्तिकसम्म भित्ते लेखन तथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button