Main

विभागसँग प्रधानमन्त्रीले लिए यो वर्षको मौसम पूर्वानुमानबारे जानकारी

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको मौसम पूर्वानुमानबारे जल तथा मौसम विज्ञान विभागसँग जानकारी लिएका छन् । विभागले ७ जेठमा ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने बताएको थियो । विभागको यस्तो प्रक्षेपण सार्वजनिक भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले मंगलबार विभागसँग यसबारे…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button