Main
विराटनगरको बजेट खर्च एक अर्ब बढी, ४२ करोड २० लाख आम्दानी
७ जेठ विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब २२ करोड एक लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ । महानगरपालिकाले कर्मचारीको तलबभत्ता र विकास निर्माणमा १० महिनामा एक अर्ब २२ करोड रुपैयाँ खर्च गरेको हो । १० महिनाको अवधिमा तलबभत्तामा मात्रै २० करोड ४३ लाख ४७ हजार रुपैयाँ खर्च भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।