Main
विवाद समाधान समितिमा बस्न धुलिखेल अस्पताल पक्षद्वारा अस्वीकार
१० पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)र धुलिखेल अस्पताल बीचको विवाद समाधान गर्न गठित समितिमा बस्न धुलिखेल अस्पताल पक्षले अस्वीकार गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पुस ८ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन…
– यस समाचारको श्रोत : Online Khabar हो ।