Main

विवादास्पद सहसचिवलाई संवेदनशील जिम्मेवारी दिँदा विमानस्थलमा मानव तस्करको रजाइँ

भूकम्प पीडितलाई त्रिपाल खरिद गर्दा भएको अनियमिततादेखि अनेक विवादमा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई विमानस्थल अध्यागमनको संवेदनशील जिम्मेवारी दिँदा मानव तस्करले रजाइँ गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button