Main
विवाहको लागि गरिमाको सर्त : माया गर्ने र सहयोगी जीवनसाथी हुनुपर्यो
काठमाडौं । मोडल तथा एक्ट्रेस गरिमा शर्मा अहिलेकी ब्यस्त अभिनेत्री हुन् । उनको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शन भैरहेको छ । फिल्ममा उनले एक ग्रामीण युवतीको भूमिका निर्वाह गरेकी छन् । योग्य वधु र वर पाउन पात्रले गर्ने संघर्षको कथावस्तुमा यो फिल्म बनेको छ । रिल लाइफमा पनि गरिमालाई चाहने र रुचाउने धेरै छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।