Main

विवाहित छोरीलाई अंश दिनुपर्ने सपना प्रधान र महेश पौडेलको राय अल्पमतमा

पाँच सदस्यीय बृहत् पूर्ण इजलासमा तीन न्यायाधीशहरु शर्मा, सुवेदी र मुसलमानको रायमा बहुमत पुगेकाले त्यो नै फैसलाको रुपमा मान्य हुन्छ । लैंगिक न्यायका दृष्टिकोणले प्रगतिशील मानिए पनि न्यायाधीशहरु प्रधान र पौडेलको राय भने अल्पमतमा परेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button