Main
विशेष अनुदान कार्यविधि संशोधन, पूर्वाधार निर्माण निरुत्साहित हुने
विशेष अनुदानको मापदण्डमा स्पष्टता नहुँदा यो शीर्षकमा गएको अधिकांश रकम या त पूर्वाधार निर्माणमा खर्च भएको या गोष्ठी, तालिम, सेमिनारमा सक्ने गरिएको देखिएकाले कार्यविधिमा संशोधन गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।