Main
विशेष अवसरमा के उपहार दिने ? उपयोगी हुनसक्छ भान्साका यी ९ सामाग्री
कसैलाई उपहार दिनु सजिलो काम होइन । चाहे त्यो कुनै पनि चाडपर्व होस्, विवाह होस्, घरायसी काम होस् वा कसैलाई राम्रो चीज उपहार दिन मन लाग्यो भने, उपहारको रूपमा के किन्ने भनेर निर्णय गर्न गाह्रो हुन्छ । उपहार छनोट गर्दा हामीले गर्ने एउटा प्रमुख गल्ती भनेको हामी आफ्नो रुचि र इच्छा अनुसारका उपचार खरिद गर्छौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।