Main
विशेष महाधिवेशनबारे कांग्रेसमा अझै विवाद
केन्द्रीय कार्यसमिति बैठकले ५४ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको विषयमा मौन रहँदै १५ औं महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्दा कांग्रेस नेताहरू अझै पनि पक्ष–विपक्षमा उभिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।