Main

विश्व चेस च्याम्पियनसिपमा विश्व विजयलाई सफलता

६ साउन, काठमाडौं । विश्व बुद्धिचाल महासंघको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गरेका छन्। उनले भारतका दिनेश कुमार विरुद्ध प्रतिस्पर्धात्मक खेलमा जित निकालेका छन्। भारत स्थित गोवाको इन्टरनेशनल सेन्टरमा आरम्भ पहिलो चरणको खेलमा विश्वले कालो गोटी लिएर सिसिलियन प्रणालीमा प्रतिउत्तर खेल शुरु गरेका थिए। स्पर्धाको २१औं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button