Main

विश्व पारा एथलेटिक्समा प्रभा र हिमालले खेल्ने

८ असोज, काठमाडौं । विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १–१ पुरुष/महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्ने छन् । महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button