Main

विश्व पूर्णशाकाहारी दिवसमा काठमाडौंमा कला प्रदर्शनी

१६ कार्तिक, काठमाडौं । सर्वप्राणी करुणा र शाकाहारको प्रवर्द्धन गर्ने उद्देश्यले कला प्रदर्शनी गरिएको छ । विश्व भिगन दिवसको सन्दर्भमा नेपाल एनिमल सेभ नामक संस्थाले शनिबार काठमाडौँमा कार्यक्रम आयोजना गरेको हो । प्रदर्शनीसँगै साँस्कृतिक कार्यक्रम समेत भएको थियो । बौद्धस्थित उत्पला क्याफेको चौरमा आयोजित सो कार्यक्रममा दर्जनौँ पशुप्रेमी, अहिंसा अभियन्ता र कलाकारको उपस्थिति थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button