Main
विश्व प्रदूषित सहर : दिल्ली शीर्षस्थानमा हुँदा नेपाल चौथो
१५ फागुन, काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायू प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन…
– यस समाचारको श्रोत : Online Khabar हो ।