Main
विश्व बजारमा ‘मिसन इम्पोसिबल ८’ आक्रामक, नेपालको कमाइ कस्तो छ ?
काठमाडौं । टम क्रूज स्टारर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ले विश्व बक्सअफिसमा प्रभावशाली ओपनिङ गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पहिलो सप्ताहन्तको ओपनिङ १९० मिलियन डलर (१९ करोड डलर) छ । ‘मिसन इम्पोसिबल’ सिरिजको अन्तिम श्रृंखला भएकाले पनि दर्शकमााझ यो फिल्म प्रतीक्षित छ । यो कमाइसँगै यो फिल्म सन् २०२५ मा धेरै कमाउने १०…
– यस समाचारको श्रोत : Online Khabar हो ।