Main
विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुन सांसद गौतम जेनेभा प्रस्थान
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेकी छिन् । विश्व स्वास्थ्य संगठनको ७९ औं सभामा सहभागी हुनका लागि उनी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । सांसद गौतम अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्यसम्बन्धी समितिको सदस्यको रुपमा उक्त सभामा सहभागी हुन लागेकी हुन् । यस क्रममा उनले जेनेभामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।