Main
विश्वकप विजेता इटालियन गोलकिपर बुफोन आइतबार नेपाल आइपुग्ने
१६ फागुन, काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेष्टको रुपमा बुफोन नेपाल आउन लागेका हुन् । उनी आइतबार नेपाल आइपुग्ने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव निरोज पौडेलले जानकारी दिए । केपी…
– यस समाचारको श्रोत : Online Khabar हो ।