Main
विश्वकै पहिलो दशतारे होटल : सबै चिजमा सुन, एक रातको शुल्क २८ लाख !
होटलले सुपर धनाढ्यहरुलाई विश्वकै सबैभन्दा सुन्दर अनुभव प्रदान गर्दछ । यो होटलमा पिल्लरदेखि ढोकाका ह्याण्डल सम्ममा सुन लेपन गरिएको छ। बाथरुममा पनि सुनको कला देख्न सकिन्छ, जसले हरेक पाहुनालाई राजर्षी अनुभूति प्रदान गर्दछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।