Main
वीपी राजमार्ग पुनर्निर्माणमा सरकार उदासीन बन्यो : माओवादी सांसद दाहाल
२५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले वर्षायाममा पनि वीपी राजमार्ग सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाउन माग गरेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार पुनर्निर्माण प्रक्रियामा सरकार उदासीन बनेको उनको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद दाहालले यो वर्ष ५० करोड मात्रै बजेट सुनिश्चित गरियो भने पनि वर्षायाममा पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।