Main

वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै

१३ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले आजको खेल पनि जितेर एक खेल अगावै शृंखला जित्ने दाउमा हुनेछ । पहिलो खेलमा नेपालका सबै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button