Main
वैज्ञानिकको दाबी : २ भागमा विभाजित हुँदैछ अफ्रिका महादेश, बन्नेछ नयाँ महासागर
हिन्द महासागरको पानी पूर्वी अफ्रिकी रिफ्ट भ्यालीमा भरिन सक्दछ र अन्ततः उक्त क्षेत्रले एउटा नयाँ महासागरको रुप लिन सक्दछ । उक्त नयाँ महासागर आन्ध्र महासागर जत्तिकै गहिरो हुनसक्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।