Main

वैदेशिक रोजगार सूचना प्रणाली अब राष्ट्रिय परिचयपत्रसँग जोडियो

२७ असोज, काठमाडौं । अब वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणाली (NIDMIS) सँग जोडिएको छ । यससँगै अभिमूखीकरण तालिम लिने क्रममा अब वास्तविक व्यक्ति नै उपस्थित हुनुपर्ने व्यवस्था लागू भएको छ। पहिले अभिमूखीकरण तालिममा अरू व्यक्तिले बायोमेट्रिक प्रविष्ट गर्ने वा राहदानीधारी व्यक्ति स्वयं उपस्थित नहुने समस्या रहेको थियो। अब भने वैदेशिक रोजगार सूचना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button