Main
वैदेशिक विकास सहायता घट्ने परराष्ट्रमन्त्री राणाको आशंका
३० जेठ, काठमाडौं । नेपालले विकास वैदेशिक विकास सहायता कम पाउन सक्ने आशंका रहेको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘अहिलेको जिओपोलिटिक्सले गर्दा डेभलेपमेन्ट एड कम हुन्छ कि भन्ने आशंका छ,’ उनले भनिन् । यस्तो अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत छलफल चलिरहेको उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।