Main
व्यवसायीमाथि रड आक्रमण घटनामा भारतबाट पक्राउ परेका लामा कारागार चलान
१५ माघ, काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि रड प्रहार गरेको आरोपमा भारतबाट पक्राउ परेका एक आरोपी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । भारतबाट पक्राउ परेका नुवाकोट घर भएका अजय लामालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको सोमबारको इजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । लामासँगै भारतबाटै पक्राउ परेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।