Main

व्यापारिक समूहलाई भाडामा दिन सीआईबीलाई लाजिम्पाटबाट हटाउने तयारी

लाजिम्पाटको ‘प्राइम लोकेसन’मा सरेको दुई वर्ष नपुग्दै सीआईबीलाई विकल्पविनै हटाउने प्रयास सुरु भएको छ । मासिक डेढ लाख भाडा तिरेर बसेको सीआईबीलाई हटाएर सो ठाउँ व्यापारिक समूहलाई दिने तयारी नेपाल ट्रष्टका अधिकारीले गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button