Main
शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?
निद्रा त्यति नै जरुरत छ, जति पोषिलो खाना र शुद्ध पानीको छ । किन मान्छेलाई निद्रा लाग्छ ? निदाउनु किन जरुरी छ ? यी रहस्यहरू जान्नका लागि अर्को महत्वपूर्ण प्रश्न जरुरी छ, ‘हाम्रो शरीरमा त्यस्तो के हुन्छ जब हामी मस्त निदाउँछौं ?’ निद्रा किन लाग्छ ? निद्राको पनि चरण हुन्छ । यसलाई मूख्यतः दुई भागमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।