Main
शहरी विकास मन्त्रालय मातहत झोलुङ्गे पुलका ६ ठेक्का तोड्ने प्रक्रियामा
९ कात्तिक, काठमाडौं । विकासे मन्त्रालयहरू यतिबेला धमाधम रुग्ण ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढेका छन् । खासगरी कुलमान घिसिङले नेतृत्व सम्हालेका मन्त्रालयहरूले यो प्रक्रियालाई तीब्र बनाएका हुन् । आइतबार सिँचाइका १२ रुग्ण ठेक्का तोडेको सूचना प्रकाशित भएको छ । सडकमा ४० ठेक्का तोड्ने प्रक्रिया थालिएको छ । यसै सन्दर्भमा शहरी विकास मन्त्रालयले समेत ६ वटा…
– यस समाचारको श्रोत : Online Khabar हो ।