Main
शहीदगेट र लैनचौरमा माल्यार्पण गर्न प्रधानमन्त्री र मन्त्रीहरू जाने
१५ माघ, काठमाडौं । सरकारले भोलि (माघ १६) गते शहीद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू सो कार्यक्रममा सहभागी हुनेछन् । ‘भोलि शहीद सप्ताहको…
– यस समाचारको श्रोत : Online Khabar हो ।