Main
शान्तिपूर्ण राजनीतिमा आएकाको मुद्दा फिर्तासम्बन्धी प्रस्तावबाट पछि हट्यो सरकार
बैठकमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाका अनुसार विप्लव र सीके राउत नेतृत्वको पार्टीका नेता–कार्यकर्ताहरुको फिर्ता लिन सकिने मुद्दा फिर्ता लिइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।