Main
‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गतसाता स्टार्टअपलाई ५ करोड ७२ लाख लगानी जुटाइदिएको शोमा यससाता ७ करोड ४० लाख रुपैयाँको डिल भयो । यससाता शोमा सर्वाधिक डिलको रेकर्ड रचियो । ‘वेद’ नामक स्कुल व्यवस्थापन प्रणालीमा कार्य गर्ने एपले शार्क हेमराज ढकालबाट ६ करोडको लगानी प्राप्त गर्यो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।