Main
शिक्षक आन्दोलनको असर : हिउँदे वा वर्षे बिदामा कक्षा सञ्चालन
शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन काठमाडौंमा सडक आन्दोलन गरेको थियो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।