Main

शिक्षक पेसा छोडेर दाजुभाइको काँक्रो खेती

३ साउन, वालिङ (स्याङ्जा) ।  आँधीखोलामा दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रो खेती थालेका छन् । आँधीखोला गाउँपालिका- ६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रो खेती सुरू गरेका हुन् । ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए । कृषिबाटै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button