Main
शिक्षक महासंघको बैठक जारी
४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघको बैठक जारी छ ।सरकारले विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर छिट्टै बर्खे अधिवेशन आह्वान गरेपछि महासंघको बैठक बसिरहेको हो । ‘आन्दोलनको व्यवस्थापन गर्ने विषयमा छलफल गर्न बैठक बसिरहेको हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । २० चैतदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहेको छ । तर सरकार र महासंघबीच…
– यस समाचारको श्रोत : Online Khabar हो ।