Main
शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी
२३ असार, काठमाडौं । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् । उजुरीमा महासंघ दर्ताविना नै सन्चालन भइरहेको भनिएको छ । दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग…
– यस समाचारको श्रोत : Online Khabar हो ।