Main

शिक्षा विधेयक पास नभएपछि निराश हुँदै सुमनाले बाँडिन् योमरी

१६ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकबाट विद्यालय शिक्षा विधेयक आज पारित गर्ने अन्तिम तयारी थियो । यही तयार अनुसार समिति सभापति अम्मरबहादुर थापाले सोमबार बिहान साढे ८ बजे बैठक डाकेका थिए । तर दिनभरिको रस्साकस्सीपछि पनि विधेयकका विवादित विषयमा सहमित जुट्न सकेन । शिक्षामन्त्री रघुजी पन्त र समिति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button