Main
शिक्षा सुधारको माग राखेर काठमाडौंमा पनि उभिँदै नेत्र
११ पुस, काठमाडौं । सार्वजनिक शिक्षा सुधारको माग राखेर सातै प्रदेशमा उभिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ काठमाडौंमा पनि उभिने भएका छन् । आइतबारसम्म माग पूरा नभए विरोधस्वरुप १५ बुँदे माग राखेर काठमाडौंको माइतीघरमा उभिने उनले बताए । ‘अहिलेसम्म माग सम्बोधन भएको छैन । आइतबारसम्म भएन भने काठमाडौंमा पनि शान्तिपूर्णरुपमा उभिन्छु,’ उनले भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।