Main
शिक्षामन्त्रीको स्वीकारोक्ति : छलफलमा आवासीय चिकित्सक नराख्नु कमजोरी भयो
आवासीय चिकित्सकको निर्वाह भत्ता ४८ हजार नै हुनुपर्नेमा आफ्नो पहिल्यैदेखिको अडान रहेको शिक्षामन्त्री भट्टराईले स्पष्ट पारेकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।